पुरुष बिर्ये सबै भन्दा उपयुक्त फेसिअल ...


Birya लण्डनकी ६७ वर्षीया स्टेला रलफिनीले अनुहारको सुन्दरताका लागि वीर्यको मसाज गर्छिन् । स्टेला बेस्ट सेलिङ पुस्तक ‘थ्रि फेसेस अफ सेक्स’ की लेखक हुन् । अनुहारको छालालाई सुन्दर बनाउन उनी वीर्यले मसाज गरिसकेपछि १५ मिनेटसम्म राख्छिन् । यसबाट अनुहार सुन्दर देखिने उनको भनाई छ ।

‘तर, वीर्यको फेसियल मसाजका लागि एक ब्वाईफ्रेण्ड या तपाईंलाई माया गर्ने पार्टनर भने चाहिन्छ, असल वीर्यका लागि उसलाई पोषणयुक्त खाना खुवाउनुपर्छ ।’ स्टेला भन्छिन् । वीर्य मसाजबाट अनुहारमा परेको चाउरीसमेत हट्ने उनले बताइन् ।

आफूलाई यो आइडिया एक भारतीय महिलाले दिएको स्टेलाको भनाई छ । ‘भारत भ्रमणका क्रममा मैले एक सुन्दर भारतीय महिलासंग उनको सुन्दरताको रहस्य सोधें, उनले अनुहारमा वीर्यको मसाज गर्ने बताएपछि मैले पनि सुरु गरें’ स्टेलाले भनिन्
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment