मानिस आफ्नो जिबनको कुनै मोडमा सोच्न सक्छ अनि मनन गर्न कि आफु मेरो जिबनमा म कति कम्जोर छु,कसरि जिबन हिड्ने गोरेटो बनाउने,कोहि मानसिक बिचलित छन् भने कोहि सारीरिक असक्त,आफुले एउटा खुट्टा गुमाएर पनि दुवै खुट्टा भएका मानिसलाइ पनि नृत्यमा झापड मार्छिंन- निलम ढुंगाना
आफ्ना खुट्टामा उभिन नसक्ने मानिसहरु कोहि बिष पिएर मर्छन त् कोहि आत्महत्या गरेर आफ्नो कमजोरी लुकाउन नसकेर सग्ल्ला हात-खुट्टा भएका सबैलाई सोच्न बाध्य बनाएकी २१ बर्षिय निलम बेबस्थापन सग्काय तेस्रो बर्ष मा अध्यनरत छिन l
पिता दधिराम र आमा गोमादेबी ढुंगाना को पाच जानाको परिवारमा कान्छी छोरि निलम एउटा खुट्टा को सहारामा छम-छमी नाच्छिंन र सबलाई नचाउछिन l
हेरेर अचम्म मान्छन अनि हेर्ने सब तालि बजाउछन म नाच्छु अनि नाचेको पैशाले आफ्नो आबस्यकता पुरा गर्छु निलम भन्छिन l बिबाह भएको २ महिना पश्चात इटहरी को बुढी खोला मा ५ बर्ष पहिला ट्रक ले किचेर खुट्टा गुमाएकी निलम आफ्नो मिल्ने साथि को यादहरु ले कहिले-काही सपनीमा झस्काउछ,अनि साथि लाइ सम्झेर ति दिनलाई ताजा राख्छु,तेस्ता दिनहरु कसैको जिबन मा न आइदिय हुन्थियो भन्छिन l
म केहि गर्न सक्छु भन्ने छ उनीमा विभिन्न जिल्लाका महोत्सब,हरुमा ,गरिएका कार्येक्रम हरुमा आफ्ना प्रस्तुति देखाएर मन्त्रमुग्ध बनाउछिंन,अनि सबैको माया बटुलेर फर्कंछिंन l
क्लासिकल नृत्य देखाउन खप्पिस निलम हषालु र मिलनसार पनि उतिकै छिन,हाल रास्ट्रिय अपाङ्ग माहशंघ कि कर्मचारी निलम सामाजिक काम गर्ने रुचाउछिन l नेपाल को कुन कुन मा समेत आफुलाई उभ्याएकि ढुंगाना अब बिदेशमा नेपाली हरुमाझ देखिन चाहन्छिन,म जिबनमा सबैलाई हासेर बाच्नु छम-छमी नाच्नु र नचाउन चाहेको बताउछिन l
एस किसिमका प्रतिभा हाम्रो सामु उभ्याउन सकेमा जिबन बाट हरेष खाएका मानिषहरु बाच्नु को अर्थ अझ बुझेर जाने थिए,हामि सबैको प्रोत्साहन निलम ढुंगाना जस्त्ता पिछडिएका,लुकेका प्रतिभा लाइ उजागर गर्नु हाम्रो सोचमा परिबर्तन भएर जानु आबस्क छ l
निलम लेख्छिन
---------------------------------------
तपाईँहरु सबै जना पिर लिएर बसेको मान्छेहरुको लागीः
बाटो होस् अफ्टेरो, आशा मार्दिन
सक्छु म जित्न, हिम्मत हार्दिन !
चढ्नु पर्ला उकालो कुहिरो ला'को बेला
तर्नु पर्ला खोला बाढि आ'को बेला
सबले साथ छोड्लान- एक्लै हुन्छू होला,
मान्छेहरुका नानाथरी कुरा सुन्छु होला ।
तर,
मनमा भएको बिश्वासलाई तल झार्दिन,
सक्छु म जित्न हिम्मत हार्दिन !!
0 comments:
Post a Comment