भारतको पञ्जावमा कार भित्रै यौन सम्पर्क गर्दा प्रेम जोडीको मृत्यु भएको छ । चिसो मौसम सुरु भएकाले कारभित्र एसी खोलेर यौन सम्पर्क गरिरहेको अवस्थामा दुवै जनाको ज्यान गएको हो ।चिकित्सकका अनुसार एसीको ग्याँसका कारण उनीहरुको ज्यान गएको हो । एसीको तातो हावा बाहिर निस्कने कुनै ठाउँ नराखिकन दुवै जना यौनमा सक्रिय बनेपछि उनीहरुलाई अक्सिजनको कमी भएको एकिन नै हुन सकेन । दुवै जना एकै पटक बेहोस भएर ज्यान गयो ।भारत श्रीनगरको रोड छेउमा रहेको ग्यारेजभित्र उनीहरुले यस्तो हर्कत गर्दा ज्यान गुमाउनु परेको हो । उनीहरुको पोष्टमार्टम गर्न तीन सदस्यीय चिकित्सकीय टोली गठन गरिएको थियो ।टोली सदस्य डा.जगदीशले पोष्टमार्टमपछि उनीहरुको शव परिवारलाई बुझाइएको बताएका छन् ।
मृतक स्थानीय व्यापारी हरीश कुमारका छोरा करण कुमार र उनकी प्रेमिका रहेको प्रहरीले जनाएको छ ।
करणले प्रेमिकालाई धुम्न जानका लागि घरमै लिन गएका थिए । उनीहरु आपत्तिजनक अवस्थामा भेटिएपनि यौन सम्पर्क गरेका थिए या थिएनन् त्यो भने प्रहरीले खुलाएको छैन । यद्यपी उनीहरु लामोसमयदेखि लिभिङ टुकेदरमा रहँदै आएका थिए ।एजेन्सी
0 comments:
Post a Comment